घर्ती शिक्षा तथा स्वास्थ्य समितिको सभापति
काठमाडाैं : नेपाल कम्युनिस्ट पार्टी(नेकपा)की जयपुरी घर्ती प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको सभापति बन्ने निश्चित भएको छ।
संसद सचिवालयमा घर्तीको एक मात्र उम्मेदवारी परेपछि घर्ती समितिको सभापति बन्ने तय भएको हो। प्रतिनिधिसभाका अन्य ९ समितिमा पनि एक\एक मात्र उम्मेदवारी परेपछि शुक्रबार बस्ने बैठकमा सभापति चयन गर्ने कार्यतालिका छ ।
शुक्रबार नै सभामुख कृष्णबहादुर महराले घर्तीसहित निर्वाचित सभापतिहरूलाई सपथग्रहण गराउने कार्यक्रम छ।




नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?