गर्भजाँच अब गाउँमै
भोजपुर : पौवादुङ्मा गाउँपालिकाका गर्भवतीले गर्भ जाँच गराउन जिल्ला बाहिरका अस्पताल जानुपर्ने समस्या हटेको छ। वान हर्ट वर्ल्ड वाइट नेपालले गाउँपालिकालाई भिडियो एक्सरे मेसिन हस्तान्तरण गरेसंँगै समस्या हटेको हाे।
वान हर्टले गाउँपालिकालाई करिब १० लाख रूपैयाँको यन्त्रसंँगै सो सञ्चालनका लागि आवश्यक जनशक्तिसमेत दिएको गाउँपालिकाका अध्यक्ष किरण राईले जानकारी दिए। सो यन्त्रबाट मानेडाँडा स्वास्थ्यचौकीबाट सेवा लिन सकिने जनाइएको छ।
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन
महिलाका अधिकारमाथि बढ्दो प्रहार, संरक्षणको माग
बाढीपछि तत्काल अपनाउनुपर्ने स्वास्थ्य सतर्कताहरू
पहिचान नखुलेका २२९ शवको डीएनए नमुना लिएर व्यवस्थापन गरिंदै