स्वास्थ्यसचिव चौधरीलार्इ ग्लोबल मेटरनल भिजनरी अवार्ड
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या सचिव डा. पुष्पा चौधरीले ग्लोबल मेटरनल भिजनरी अवार्ड प्राप्त गरेकी छिन्।
मातृशिशुको क्षेत्रमा पुर्याएको योगदानकाे कदर गर्दै डा.चौधरीलाई अमेरिकाको बोस्टनमा आयोजित मेटरनल हेल्थ सिम्पोजियम कार्यक्रममा सो अवार्ड प्रदान गरिएको हो।
विश्वभरिका विभिन्न देशका ३८० ‘नोमिनेसन’ रहेकोमध्ये अन्तिम चरणमा १० उत्कृष्टलाई अवार्ड प्रदान गरिएको थियो।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’