दूधकुण्ड मेलामा रेडक्रसकाे स्वास्थ्य शिविर
काठमाडौं : सोलुखुम्बुको प्रसिद्ध धार्मिक स्थल दूधकुण्डमा जनैपूर्णिमाका अवसरमा लाग्ने मेलामा रेडक्रसले स्वास्थ्य शिविर सञ्चालन गरेको छ। नेपाल रेडक्रस सोसाइटी उपशाखा टाक्सिन्दुले अघिल्ला वर्षहरुमा जस्तै यो वर्ष पनि स्वास्थ्यकर्मी खटाएर निःशुल्क शिविर सञ्चालन गरेकाे हो।
पाँच स्वास्यथ्कर्मी सहितको १५ जनाको टोली बिहीबारदेखि १० गतेसम्मका लागि खटाइएको रेडक्रस उपशाखा टाक्सिन्दुका सुरेश खड्काले जानकारी दिए। जनैपूर्णिमाको अवसरमा सोलुदूधकुण्ड नगरपालिकाको टाक्सिन्दुमा अवस्थित दूधकुण्डमा हरेक वर्ष भव्य मेला लाग्छ।
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन
महिलाका अधिकारमाथि बढ्दो प्रहार, संरक्षणको माग
बाढीपछि तत्काल अपनाउनुपर्ने स्वास्थ्य सतर्कताहरू
पहिचान नखुलेका २२९ शवको डीएनए नमुना लिएर व्यवस्थापन गरिंदै