स्वास्थ्य बीमा बोर्डले माग्यो कार्यकारी निर्देशकको लागि दरखास्त
काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य बीमा बोर्डले कार्यकारी निर्देशकको लागि दरखास्त आव्हान गरेको छ ।
मन्त्रालयले स्वास्थ्य बीमा ऐन अन्तर्गत रहेर प्रतिष्पर्धाबाट कार्यकारी निर्देशकका लागि दरखास्त आव्हान गरेको हो ।सोमबार सूचना प्रकाशित गरी माग गरिएको दरखास्तको अवधि ७ दिनको रहेको छ । कार्यकारी निर्देशकको कार्यकाल ४ वर्षको हुनेछ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण