नेपाल मेडिसिटी अस्पताल र नेपाल इन्भेष्टमेन्ट बैंकबीच सम्झौता
काठमाडौं : नेपाल मेडिसिटी अस्पताल र नेपाल इन्भेष्टमेन्ट बैंकबीच सेवाग्राहीलाई विशेष छुट दिने सम्झौता भएको छ ।
बुधबार हस्ताक्षर कार्यक्रममा अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमाल र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र नायa महाप्रबन्धक बिजेन्द्र सुवालले हस्ताक्षर गरेका थिए ।
यो सम्झौतासँगै इन्भेष्टमेन्ट बैंकका कर्मचारी र सेवाग्राहीले मेडिसिटी अस्पतालमा विशेष छुट पाउने भएका छन् ।सम्झौता कार्यान्वयनमा आएसँगै बैकका विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रममा अस्पतालको सहभागिता रहने र अस्पतालका विभिन्न योजनामा बैंकले साथ दिने भएको छ ।
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन जारी
‘इन्डोडन्टिक्स’ सम्बन्धी पहिलो ‘पीजी कन्भेन्सन’ सम्पन्न
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार