Health TV Online
Health TV Online
Health TV Online

दुईवटै मृगौला काम नलाग्ने भएकी शान्तिमायाको अपिल

दुईवटै मृगौला काम नलाग्ने भएकी शान्तिमायाको अपिल

काठमाडाैं : दुईवटै मृगाैला काम नलाग्ने भएकी इलामकाे रोङ गाउँपालिका–४ की ५५ वर्षीया शान्तिमाया तामाङ उपचार खर्च अभावमा छटपटाइरहेकी छिन्।

‘नेपालका देखि भारतको सिलीगुढीसम्मका अस्पतालमा पटक–पटक उपचार गर्दा पैसा सकियो’ उनले दु:खेसो पोखिन्, ‘अहिले खर्च अभावमा छटपटाउनु परेको छ।’

दुई छोरा र एक छोरीकी आमा उनी अहिले ललितपुरको ग्वार्कोस्थित किस्ट अस्पतालमा डायलायसिस गराइरहेकी छिन्।

रकम अभावमा उपचार गराउन कठिन भएको शान्तिका श्रीमान् हेमलालले गुनासो गरे। शान्तिमायाको उपचारमा आर्थिक सहयोग गर्न इच्छुकहरूले मोबाइल नम्बर ९७४२६७८४८२ र ९८१६९९१४६५ मा सम्पर्क गर्न उनले आग्रह गरे।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा