मेडिसिटी अस्पतालमा स्तन र खाना नलीको क्यान्सर रोगसम्बन्धी सम्मेलन हुने

ललितपुर : नेपाल मेडिसिटी अस्पताल र येल न्यु हेभन हस्पिटलले स्तन र खाना नलीको क्यान्सर रोगसम्बन्धी सम्मेलन गर्ने भएका छन्।
सम्मेलन ‘उपचार, पुनःस्थापना र भविष्यका आधारहरू नारासहित साउन १४ देखि १६ गतेसम्म मेडिसिटी अस्पतालमा हुने आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो।
सम्मेलनमा विशेषगरी स्तन क्यान्सरका चरणहरु, शल्यक्रिया, दुखाइ व्यवस्थापन लगायत उपचारबारे छलफल एवं अन्तरक्रिया गरिने मेडिसिटीका डा.सुुनिलकुमार शर्मा ढकालले जानकारी दिए।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा