क्यान्सरबाट जोगिन डा.पियाका ५ टिप्स
नसर्ने रोगमध्ये क्यान्सर सबैभन्दा खतरनाक मानिन्छ। शुरुकै अवस्थामा थाहा नहुने र थाहा भइहाले पनि उपचार खर्च अत्यन्त महंगो हुनाले क्यान्सर तनावकाे कारण बन्छ। एक तथ्यांकअनुसार नेपालमा लगभग २५ हजार मानिसले प्रत्येक वर्ष क्यान्सरकै कारण ज्यान गुमाइरहेका छन्।
कतिपय क्यान्सर वंशाणुगत भए पनि केही क्यान्सर भने हाम्रो आनीबानी, जीवनशैली र खानेकुराका कारण लाग्ने गर्छ। हामीले अपनाइरहेको जीवनशैली मात्र परिवर्तन गर्नसके मात्र पनि धेरै हदसम्म क्यान्सरबाट जोगिन सकिन्छ। यही विषयमा क्यान्सर विशेषज्ञ डा. मदन पियाका केही टिप्स–
धूमपानबाट टाढा रहने।
मद्यपानकोे मात्रा कम गर्ने।
नियमित शारीरिक व्यायाम गर्ने।
वातावरणीय प्रदूषणबाट टाढा रहने।
जीवनशैलीलाई व्यवस्थित गर्ने।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य