सिकलसेल एनिमियाको जाँच अबदेखि निःशुल्क
नेपालगञ्ज : भेरी अञ्चल अस्पतालले थारु समुदायमा मात्र हुने सिकलसेल एनिमियाको निःशुल्क परीक्षण शुरु गरेको छ।
सिकलसेल एनिमियाका कारण बिरामी र तिनका परिवारको आर्थिक अवस्थालाई ख्याल गरेर निःशुल्क जाँचको व्यवस्था मिलाएको अस्पतालका प्रमुख डा.प्रकाशबहादुर थापाले बताए।
यसअघि सिकलसेल परीक्षणका लागि अस्पतालले प्रतिव्यक्ति एक हजार रुपैयाँ लिँदै आएको थियो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण