डा.केसीले अनशन तोेडे
काठमाडौंः २७ दिनदेखि अनशनरत डा. गोविन्द केसीले विहीबार अनशन तोडेका छन । दिनभर विभिन्न चरणमा वार्ता भए पनि सहमति जुट्न सकेको थिएन ।
सहमतिसँगै केदारभक्त माथेमा र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जुस पिलाएर अनसन तोडाएका छन् । यो सगै डा.केसीको २७ दिनको अनशन सकिएको छ। उनको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर भएकाले उनलाई आइसीयूमा राखेर उपचार गरिने बताइएको छ । सरकारले डा.गोविन्द केसीका सबै माग पुरा गर्ने गरी नौंबुँदे सहमति गरेको छ ।
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन जारी
‘इन्डोडन्टिक्स’ सम्बन्धी पहिलो ‘पीजी कन्भेन्सन’ सम्पन्न
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन