वार्ता निर्णायक मोडमा,सात बुँदे सहमति
काठमाडाैंः सरकार केसी बीचको वार्ता निर्णायक मोडमा पुगेकाे छ । प्रधानमन्त्री कार्यालय सिंहदबारमा बिहीबार भएको वार्ता सात बुँदे सहमति गरेर टुंगिने भएकाे हो । सहमतिको मस्यौदालाई औपचारिकता दिने काम भइरहेको सरकारी वार्ता टोलीका एक सदस्यले जानकारी िदए। बुधवार भाँडिएको वार्ता प्रधानमन्त्रीको प्रत्यक्ष सलंग्नतापछि सफल हुने माेडमा पुगेकाे हाे ।
सातबुँदे सहमित पछि सो सहमति डा केसीलाई सुनाउनका लागि केसी पक्षका वार्ता टाेलीका सदस्यहरू अनशन स्थल गएका छन । डा केसीको सहमति भएमा वार्ता सफल हुनेछ । ‘अब बल डा केसीको कोर्टमा छ ‘ वार्ता टोलीका एक सदस्यले बताए ।




किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण