सरकारले टेरेन केसी पक्षलाई
डा.केसी सरकार बीचको वार्ता अवरुद्ध

काठमाडौंः डा केसी र सरकार पक्षबीच आज बिहान साढे ९ बजे हुने भनिएको वार्ता अझै हुन सकेको छैन । सरकार पक्षले औपचारिक रुपमा वार्ताका लागि खबर नगरेको बताउँदै वार्ता स्थल शिक्षा मन्त्रालय नगएको वार्ता टोलीका एक सदस्यले बताए । उता सरकारी वार्ता टोलीका सदस्यले भने आफूहरु आन्तरिक गृहकार्यमा व्यस्त रहेको बताएका छन ।
केही बुँदामा मंगलबार सहमति भए पनि छात्रवृत्ति, उपत्यकामा १० वर्ष सम्म मेडिकल कलेज खोल्न नपाउने लगायतका विषयमा सहमति हुन सकेको छैन । उता प्रधानमन्त्री केपी शर्मा ओली मनमोहन मेडिकल कलेजलाई कसरी सेफ ल्यान्डिङ गर्ने भन्ने विषयमा बढी केन्द्रित भएको देखिएको छ ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा