सत्याग्रहीको माग सम्बोधन नगरे आगो बल्छ : पूर्वप्रधानन्यायाधीश कार्की
काठमाडौं : पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले डा.गोविन्द केसीको माग पूरा नभए देशमा आगो बल्ने बताएकी छिन्। ‘केसीले उठाएका मुद्दा उनका व्यक्तिगत होइनन्, जनताका हुन्’, उनले भनिन्, ‘उनमा माग सम्बोधन नभए देशमा आगो बल्छ।’
‘सोलिडारिटी फर प्रोफेसर गोविन्द केसी अलाइन्स’ले काठमाडौं’को बानेश्वरमा शनिबार आयोजित सभामा पूर्वप्रधानन्यायाधीश केसीले केसीको मुद्दालाई राजनीतिक रंग नदिन सरकारलाई आग्रह गरिन्। सत्याग्रही डा. केसीलाई कहिले पार्टीको खोल ओढाइने गरेकोमा उनले असन्तुष्टि जनाइन्।
डा. केसीले जनताको भावना बोलेको भन्दै पूर्वप्रधानन्यायाधीश कार्कीले उनका माग पूरा गर्न आग्रह गरिन्।
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन जारी
‘इन्डोडन्टिक्स’ सम्बन्धी पहिलो ‘पीजी कन्भेन्सन’ सम्पन्न
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन