डा.केसीका समर्थकले भोलि सामूहिक सत्याग्रह गर्ने
काठमाडौं : चिकित्सा शिक्षामा सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीका समर्थकहरूले आइतबार सामूहिक सत्याग्रह गर्ने भएका छन्। समर्थकहरूले काठमाडौंको वसन्तपुरमा आइतबार १० बजेदेखि साँझ ५ बजेसम्म सत्याग्रह गर्ने भएका हुन्।
सरकारले संसदमा पेश गनृ लागेको चिकित्सा शिक्षा विधेयकको विरोध गर्दै डा. केसी २२ दिनदेखि अनशनमा छन्।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै