डा.केसी सेनाकाे हेलिकाेप्टरमा काठमाडाैं नअाउने
जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीले सेनाको हेलिकोप्टरमा काठमाडौं नजाने बताएका छन्। उनले प्रतिष्ठानमा सरकाले रक्तपात मच्चाउन खाेजको भन्दै आफू त्यो देख्न नपाउने भनेर काठमाडौं फर्किन राजी भए पनि सेनाको हेलिकोप्टरमा भने नजाने बताएका हुन्।
यसअघि उनले काठमाडौंमा नभर्इ जुम्लामा नै वार्ता गर्नुपर्ने बताएका थिए। केसीले जुम्लामा पत्रकार सम्मेलन बोलाएका छन्। आफ्ना केही कुरा राखेर काठमाडौं फर्किने बताए। प्रहरीले भने केसीलाई सेनाकै हेलिकोप्टरमा काठमाडाैं ल्याउने प्रयास गरिरहेको छ।
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन
महिलाका अधिकारमाथि बढ्दो प्रहार, संरक्षणको माग
बाढीपछि तत्काल अपनाउनुपर्ने स्वास्थ्य सतर्कताहरू
पहिचान नखुलेका २२९ शवको डीएनए नमुना लिएर व्यवस्थापन गरिंदै