कसलाई कति निन्द्रा आवश्यक?
भनिन्छ, हरेक मानिसलाई दिनमा ७\८ घण्टा निन्द्राको आवश्यकता हुन्छ। तर, यसको लागि कुनै सामान्य नियम भने छैन।
साना बच्चाहरूलाई शारीरिक विकासका लागि दिनमा १२ देखि १५ घण्टा निन्द्रा आवश्यक हुन्छ। सात वर्षदेखि १३ वर्षसम्मका भन्दा ठूला बच्चाहरूका लागि ९ देखि ११ घण्टा सुत्न आवश्यक छ।
यसैगरी १४ देखि १९ वर्षका किशोरहरूलाई ८ देखि १० घण्टा निदाउन राम्रो हुने चिकित्सकहरू बताउँछन्।
वयस्क मानिसहरूका लागि ६ देखि ८ घण्टा सुत्नु राम्रो हुन्छ। ६ घण्टाभन्दा कम सुत्नाले स्वास्थ्यमा नराम्रो असर गर्छ।
त्यस्तै ६० वर्ष भन्दा धेरै उमेरका मानिसका लागि सामान्य भन्दा बढी सुत्न आवश्यक हुन्छ।
थकान वा मानसिक तनाव टाढा गर्न १० देखि १२ घण्टा निदाउन सकिन्छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य