ड्रोनको प्रयोग गरेर प्रत्यारोपण गर्ने मिर्गौला बिरामी र चिकित्सक भएको ठाउँ पठाइयो
अमेरिकाको एउटा अस्पतालमा मिर्गौला प्रत्यारोपणको पालो कुरेर बसेकी एक महिलाका लागि ड्रोन प्रयोग गरेर मिर्गौला पठाइएको छ।
मेरीलेन्ड विश्वविद्यालयले विकसित गरेको उक्त ड्रोन पहिलो पटक मानव अङ्ग बोक्न प्रयोग भएको हो।
सो ड्रोनमा मृत दाताबाट निकालिएको अङ्ग यथाशीघ्र प्रत्यारोपण गर्ने स्थानमा पुर्याउनलाई सुरक्षित राखेर प्रत्यारोपण गर्ने स्थानमा विशेष प्रणाली जडान गरिएको छ।
यसको प्रयोगबाट समय र पैसा जोगिने तथा अङ्ग प्रत्यारोपण पनि समयमै गर्न सकिने सम्भावना बढेको छ।
बीबीसी






औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड
डा कृष्ण पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक