नेपाल मेडिसिटी र माउन्टेन चाइल्डवीच सम्झौता पत्रमा हस्ताक्षर
काठमाडौं,जेठ २९–नेपाल मेडिसिटी अस्पताल र माउन्टेन चाइल्डवीच गोरखाका विरामीहरुलाई उपचार गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । गोरखास्थित गाप स्वास्थ्य चौकीमा उपचारका लागि आउने विरामीलाई थप उपचार आवश्यक परेमा सिधै नेपाल मेडिसिटी अस्पतालमा ल्याई उपचार गर्ने सम्झौता भएको हो ।
दुर्गम भेगका विरामीले पनि सुविधासम्पन्न अस्पतालमा उपचार गर्न सकुन भन्ने उद्धेश्यले यो सम्झौता गरिएको अस्पतालले जनाएको छ । अस्पतालमा लाग्ने खर्च माउन्टेन चाइल्ड संस्थाले बेहोर्नेछ ।






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण