स्वास्थ्य सेवा कर खारेज
हेल्थ टेलिभिजन
सरकारले स्वास्थ्य सेवामा लाग्दै आएको ५ प्रतिशत सेवा कर खारेज गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५\७६ को बजेट भाषणका क्रममा स्वास्थ्य सेवा कर खारेज भएको बताएका हुन । सरकारले ५ प्रतिशत सेवा कर लिंदै आएको थियो । उक्त कर अस्पतालले विरामीबाट उठाउने हुनाले उपचार सेवा महंगो हुने भन्दै यसको खारेजको वारेका लामो समयदेखि माग उठ्दै आएको थियो ।










मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान