थप ३ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : महाशिवरात्रीको दिन थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९३७ नमुना परीक्षण गरिएकोमा ३ जनामा कोरोना पुष्टि भएको हो । अहिले देशभर जम्मा १७ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।
नेपालमा हालसम्म १२ हजार २० जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?