थप ४ जनामा कोरोना संक्रमण, देशभर ६ जना मात्र सक्रिय संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर अब ६ जना मात्र कोरोनाका सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा ४ जनामा संक्रमण पुष्टि भएसँगै देशमा सक्रिय संक्रमितको संख्या ६ पुगेको हो ।
यसैगरी यहीवीच २ जना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा १५ सय ४४ जनाको नमुना परीक्षण गरिएको थियो ।
नेपालमा हालसम्म १२ हजार २० जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?