अब देशभर ५ जना मात्र सक्रिय कोरोना संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : अहिले देशभर जम्मा ५ जना मात्र सक्रिय कोरोना संक्रमित रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ जना नयाँ संक्रमित थपिएर एक जना संक्रमणमुक्त भएसँगै देशभर सक्रिय संक्रमितको संख्या ५ भएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा १४ हजार १७८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। हालसम्म कोरोना संक्रमणबाट १२ हजार २० जनाको मृत्यु भएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?