डा सुदिप श्रेष्ठ र समाजसेवी स्वरुपा श्रेष्ठ सम्मानित
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष एवम वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा सुदिप श्रेष्ठ सम्मानित भएका छन्।
क्यान्सर उपचारका क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै मारवाडी सेवा समिति नेपाल र श्री पशुपति गौशाला धर्मशालाले उनलाई एक कार्यक्रमकावीच सम्मान गरेको हो ।
यसैगरी कार्यक्रममा क्यान्सरबारे सचेतना जगाउन योगदान पुराएको भन्दै समाजसेवी स्वरुपा श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?