आज कोरोना संक्रमण शुन्य
हेल्थ टिभी अनलाइन \काठमाडौं : आज देशभर कहिंकतै पनि कोरोना संक्रमण पुष्टि भएको छैन् । लामो समयपछि देशमा कोरोना संक्रमण शुन्य भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३३३ जनाको नमुना परीक्षण गरिएकोमा सबै नमुना नेगेटिभ आएको हो ।
शुन्य संक्रमण भइरहँदा ३ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
अहिले देशभर जम्मा १५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?