थप २ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर गत २४ घण्टामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १६ सय २८ जनाको नमुन परीक्षण गरिएकोमा २ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी यहीवीच २ जना संक्रमित निको भएका छन्। अहिले देशभर जम्मा २१ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।
राष्ट्रिय प्रत्यारोपण केन्द्र १२ वर्षमा : १२ सय ३१ जनाको मिर्गौला प्रत्यारोपण
आइभीएफबारे ७ भ्रम र यथार्थ
स्वास्थ्यकर्मीहरुलाई नसर्ने रोग नियन्त्रण सम्बन्धी तालिम
रायोको सागको फाइदा
बाल अस्पतालका लागि डा कोइरालाले लिए बियर कम्पनीबाट २५ लाख सहयोग