२४ घण्टामा थप १ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप जम्मा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी यही अवधीमा २ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा थप १७ सय २७ जनाको नमुना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो ।
अहिले देशभर जम्मा २५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?