स्वास्थ्यमन्त्रीमा पदम गिरी र राज्यमन्त्रीमा डा तोसिमा
हेल्थ टिभी अनलाइन\ काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ मन्त्री पाएको छ । सरकारले आज पदम गिरीलाई स्वास्थ्यमन्त्रालयको जिम्मेवारी दिएको हो ।
यसैगरी स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी डा तोसिमा कार्कीले पाएकी छिन्। दुबै जनाले आज शपथ ग्रहण गरेर मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।
नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री गिरीले देशैभरका सबै स्वास्थ्य संस्थामा न्युनतम सेवा मापदण्ड लागू गर्ने पहिलो निर्णय गरेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?