बाँकेमा थपिंदै दादुरा संक्रमितको संख्या, खाेप अभियान जारी
हेल्थ टिभी अनलाइन \काठमाडौं : बाँकेमा दादुरा संक्रमित बालबालिकाको संख्या थपिने क्रम बढ्दै गएको छ ।
आइतबार साँझसम्म त्यहाँ १३२ जनामा दादुरा संक्रमण पुष्टि भएको बाँके स्वाथ्य कार्यालयले जनाएको छ ।
यसैगरी उनले दादुरा विरुद्धको खोप लगाउने अभियान पनि जारी रहेको जानकारी दिएका छन्। हालसम्म अभियानमा १७ हजार ५७० जना बालबालिकाले दादुरा खोप लिइसकेका छन्। संक्रमितमध्ये एक जना बालकको मृत्यु भएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?