त्रिवि शिक्षण अस्पतालमा नवौं कलेजो प्रत्यारोपण
हेल्थ टिभी अनलाइन \काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा नवौं कलेजो प्रत्यारोपण सफलतापूर्वक गरिएको छ।
९ महिनादेखि रोकिएको कलेजो प्रत्यारोपण शुक्रबार राती सर्जन प्राडा रमेश सिंह भण्डारी नेतृत्वको टिमले सफलतापूर्वक प्रत्यारोपण गरेको हो।
५२ वर्षीय पुरूषलाई उनका १९ वर्षीय छोराले कलेजो दान गरेका हुन्। सफलतापूर्वक कलेजो प्रत्यारोपण सम्पन्न गरेको जानकारी दिँदै डा भण्डारीले बिरामीको अवस्था सामान्य रहेको बताएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?