२४ घण्टामा ३ जना काेराेना संक्रमित थपिए, एक जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : गत २४ घण्टामा देशभर ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ५५५ जनाको नमुना परक्षिण गर्दा ३ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी यही अवधिमा २ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अहिले देशभर २१ जना सक्रिय संक्रमित रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?