थप २ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित २१
हेल्थ टिभी अनलाइन \काठमाडौं : गत २४ घण्टामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ७८३ जनाको नमुना परीक्षण गर्दा २ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो अवधीमा ३ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
अहिले देशभर २१ जना मात्र सक्रिय संक्रमित रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?