गत २४ घण्टामा ७ जना कोरोना संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर गत २४ घण्टामा ७ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार जनाको नमुना परीक्षण गरिएकोमा ७ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज ६ जना कोरोना संक्रमित निको भएका छन्।
अहिले देशभर २१ जना मात्र सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?