थप ३ जनामा कोरोना संक्रमण, देशभर सक्रिय संक्रमित २०
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार २७ जनाको नमुना परीक्षण गरिएकोमा ३ जनामा कोरोना पुष्टि भएको हो । अहिले देशभर २० जना सक्रिय कोरोना संक्रमित रहेका छन्।
यहीवीच ४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?