देशभर सक्रिय कोरोना संक्रमितको संख्या २९
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या २९ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ जना कोरोना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या २९ पुगेको हो ।
गत २४ घण्टामा २ जना संक्रमित संक्रमणमुक्त भएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?