गत २४ घण्टामा ८ जना कोरोना संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : गत २४ घण्टामा देशभर ८ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १४ सय ३२ सयको नमुना परीक्षण गरिएको थियो । यहीवीच २ जना संक्रमित संक्रमणमुक्त हुँदा सक्रिय कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा १४ हजार ४०७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?