चिकित्सा शिक्षा आयोगद्धारा एमडी र एमएस प्रवेश परीक्षाको नतिजा प्रकाशित
हेल्थ टिभी अनलाइन \काठमाडौं : चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह अन्तर्गतको एमडी र एमएसको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
आयोगले शनिबार लिएको परीक्षाको नतिजा साेमबार सार्वजनिक गरेको हो। नतिजा आयोगको वेभसाइटमा हेर्न सकिन्छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?