Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

चिकित्सक संघको अध्यक्षमा डा अनिल कार्कीको उम्मेदवारी दर्ता

चिकित्सक संघको अध्यक्षमा डा अनिल कार्कीको उम्मेदवारी दर्ता

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल चिकित्सक संघको आउँदै गरेको निर्वाचनमा नयाँ कार्यसमितिका लागि अध्यक्ष पदमा प्रजातान्त्रिक समूहबाट डा अनिल विक्रम कार्कीले उम्मेदवारी दर्ता गराएका छन्।

डा कार्कीले चिकित्सक संघको कार्यालयमा सोमबार उम्मेदवारी दर्ता गराएका हुन्। उनले हेल्थ टिभी अनलाइनसँग कुरा गर्दै  आज संघको आउँदै गरेको निर्वाचनमा अध्यक्ष पदका लागि आफूले उम्मेदवारी दर्ता गराएको जनाए ।

उता प्रगतिशिल समूहको तर्फबाट डा सन्तोष पौडेलले अध्यक्ष पदका लाग उम्मेदवारी दिएका छन्।

नयाँ कार्यसमितिका लागि संघको निर्वाचन माघमा हुँदैछ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि