२४ घण्टामा १९९ नमुना परीक्षण, शून्य संक्रमण
हेल्थ टिभी अनलाइन \ काठमाडौं : अब देशभर ११ जना मात्र कोरोनाका सक्रिय संक्रमित रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १ सय ९९ नमुना परीक्षण गरिएकोमा शुन्य संक्रमण फेला परेको हो । यहीवीच २ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
नेपालमा केही महिना यता कोरोना संक्रमण घट्दै गएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?