बिहारमा विषाक्त मदिरा सेवनबाट २ सयको मृत्यु
हेल्थ टिभी अनलाइन : भारतको बिहारमा विषाक्त मदिरा सेवनका कारण २ सय बढीको ज्यान गएको छ ।
यो संख्या सन् २०१६ देखि २०२१ सम्मको हो । द इंडियन एक्सप्रेसका अनुसार सन् २०२१ मा मात्रै विषाक्त मदिरा सेवनका कारण १०६ जनाले ज्यान गुमाएका छन्।
बिहार मदिराजन्य पदार्थको बिक्री वितरण, ओसारप्रसार तथा सेवनमा प्रतिबन्ध लगाइएको प्रदेश हो । तर पनि लुकीछिपी यसको अवैध व्यापार व्यापक रुपमा हुँदै आएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?