थप ४ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित १५ जना मात्रै
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७३० जनाको नमुना परीक्षण गरिएकोमा ४ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी यहीवीच ४ जना संक्रमित निको भएका छन्। योससँगै अब देशभर सक्रिय कोरोना संक्रमित १५ जना मात्रै रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ७ हजार ९०९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?