अब देशभर सक्रिय कोरोना संक्रमित ३० जना
हेल्थ टिभी अनलाइन \काठमाडौं : अब देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३० रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ सय ५ जनाको नमुना परीक्षण गरिएकोमा २ जनामा मात्र कोरोना पुष्टि भएको हो । यसैगरी १३ जन संक्रमित यहीविच संक्रमणमुक्त भएका छन्।
नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९८ दशमलब ८ प्रतिशत रहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?