आयुर्वेद चिकित्सालय नरदेवीमा विभिन्न पदमा अवसर
हेल्थ टिभी अनलाइन \ काठमाडौं : आयुर्वेद चिकित्सालय नरदेवीमा विभिन्न पदमा रोजगारीको सेवा करारको लागि अवसर खुलेको छ।
चिकित्सालयमा रेडियोलोजिष्ट, अकुपन्चर सहायक, स्टाफ नर्स, ल्याब असिस्टेन्ट तथा बैद्यका लागि रोजगारीको अवसर खुलेको हो।
बुधबार सूचना जारी गर्दै चिकित्सालयले योग्यता पुगेका उम्मेदवारलाई सात दिनभित्र आवेदन दिन आग्रह गरेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?