देशभर सक्रिय कोरोना संक्रमित एक सय भन्दा कम
हेल्थ टिभी अनलाइन \काठमाडौं : अब सक्रिय कोरोना संक्रमित कम हुँदै गएर सयभन्दा कममा झरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार अहिले देशभर जम्मा ९२ जना मात्र सक्रिय संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा ४ जना संक्रमित थपिंदा १८ जना संक्रमणमुक्त भएका हुन्। पछिल्लो २४ घण्टामा ११ सय ८९ जनाको नमुना परीक्षण गरिएको थियो ।
केही महिना यता नेपालमा कोरोना संक्रमण दर कम हुँदै गएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?