देशभर सक्रिय कोरोना संक्रमितको संख्या २ सय मात्र
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर सक्रिय कोरोना संक्रमितको संख्या २ सय मात्र रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा एक जना कोरोना संक्रमित थपिएर ३५ जना संक्रमणमुक्त भएपछि सक्रिय संक्रमितको संख्या २०१ पुगेको हो ।
नेपालमा कोरोना संक्रमण दर अब निकै कम भइसकेको छ । यसबाट निको हुने दर अहिले ९८ दशमलब ८ प्रतिशत रहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?