पूर्व स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल पराजित
हेल्थ टिभी अनलाइन \काठमाडौं : पूर्व स्वास्थ्य मन्त्री तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका छन् ।
महोत्तरी क्षेत्र नं १ मा सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका पोखरेललाई नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका लक्ष्मी महतो कोइरीले १ हजार ३० मतले पछि पार्दै पराजित गरेका हुन् ।
महतोले २३ हजार ४०२ मत ल्याएर विजयी हुँदा पोखरेलले २२ हजार ३७२ मत ल्याए । महोत्तरी १ बाट पोखरेल लगातार १५ बर्ष देखि विजयी हुँदै आएका थिए ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?