देशभर २९८ जना सक्रिय कोरोना संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : अब देशभर जम्मा २९८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। देशभर पछिल्लो २४ घण्टामा १ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या २९८ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ५२६ जनाको नमुना परीक्षण गरिएको थियो । यसैगरी आज २९ जना संक्रमित निको भएका छन् भने कोरोना विरुद्धको खोप लगाउनेको संख्या शुन्य रहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?