पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी प्रदेश सभामा विजयी
हेल्थ टिभी अनलाइन\ काठमाडौं : पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारी प्रदेश सभामा विजयी भएका छन्।
नेकपा एमाले संगठन विभागका प्रमुख समेत रहेका खगराज अधिकारी कास्की क्षेत्र नम्बर १ क बाट गण्डकी प्रदेश सभामा विजयी भएका हुन । माओवादी केन्द्रबाट उम्मेदवार बनेका दीपक कोइरालासँगको फराकिलो मतान्तरले अधिकारी प्रदेशसभामा निर्वाचित भएका हुन् । अधिकारीले १५ हजार ६ सय २३ मत मत ल्याउँदा उनका प्रतिस्पर्धी कोइरालाले ११ हजार ६ सय २७ मत ल्याए ।
मतगणनाको सुरुवातदेखि अधिकारीले अग्रता लिंदै आएका थिए ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?