थप ६ जनामा कोरोना संक्रमण, देशभर सक्रिय संक्रमित ३४५
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९९० जनाको नमुना परीक्षण गरिएकोमा थप ६ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज ३० जना संक्रमित निको भएका छन् भने ५९ हजार ३३० जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
अहिले देशभर ३४५ जना मात्र सक्रिय संक्रमित रहेका छन्।
आइभीएफबारे ७ भ्रम र यथार्थ
स्वास्थ्यकर्मीहरुलाई नसर्ने रोग नियन्त्रण सम्बन्धी तालिम
रायोको सागको फाइदा
बाल अस्पतालका लागि डा कोइरालाले लिए बियर कम्पनीबाट २५ लाख सहयोग
‘क्षयरोगको उपचारसँगै पोषणमा पनि ध्यान दिन जरुरी हुन्छ’