पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडा पराजित, बर्तौला विजयी
हेल्थ टिभी अनलाइन \काठमाडौं : पूर्व स्वास्थ्यमन्त्री समेत रहेका नेकपा समाजवादीका नेता विरोध खतिवडा चुनावमा पराजित भएका छन्।
प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा मकवानपुर क्षेत्र नं २ बाट उम्मेदवार बनेका पूर्व स्वास्थ्य मन्त्री खतिवडा पराजित भएका हुन् । उनी सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका थिए ।
खतिवडालाई नेकपा एमालेका उम्मेदवार महेश कुमार बर्तौलाले पराजित गरेका हुन् ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?